२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


निजामती सेवा दिवस मनाउन सकस: यस्तो छ तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । निजामती सेवा दिवस