२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कैलाली भन्सारमा राजस्व वृद्धि

काठमाडौं, मंसिर ११ । कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयकाअनुसार लक्ष्यभन्दा १०.९५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।