१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा