२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी, बागमती र पुलिसको सुःखद् सुरुवात

दोस्रो खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गरेको छ । गण्डकीले २५–२० र २५–१८ ले पहिलो र दोस्रो सेट जितेको थियो भने तेस्रो सेट १९–२५ ले

मुख्यमन्त्री कप भलिबल : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

कैलालीको धनगढीमा सोमबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।

टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

टाइगर कपको पुरुष भलिबलमा पुलिसलाई तेस्रो सफलता

काठमाडौं, पुस २८ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज

टाइगर कप भलिबल : न्यू डायमन्ड र आर्मी विजयी

यसअघि पहिलो खेलमा डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक जोडेको छ ।

पोखरामा टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, दश टोली सहभागी हुने

प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।

एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि नेपाललाई

मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

एसियन सिनियर भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टीमको विजयी सुरुवात

त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो । अन्तिम सेटमा श्रीलंकालाई १५–१३ ले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

टाइगर कप भलिबलको दोस्रो संस्करण पुसमा हुने

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।