यसै प्रतियोगिताको लागि पुरुष टिमको प्रशिक्षण समेत भईरहेको छ । पुरुषको १५ जनाको सूची आइतबार सार्वजनिक हुने संघले जनाएको छ ।
कैलाली, असोज १८ । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा असोज २० देखि २३ गतेसम्म प्रदेश स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो ।
शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो ।
महिला–पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार
काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल संघले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म
प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने अन्य प्रतियोगितामा उच्च प्राथमिकता दिनेसमेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।
समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।
प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता
काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । पाँचौ संस्करणको भलिबल त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा खेलाइने छ । उद्घाटन खेलमा आज महिलातर्फ न्यू