६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आँधीखोला गाउँपालिका-२ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

स्याङ्जा । स्याङ्जाकाे आँधीखोला गाउँपालिका-२ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले एक कार्यक्रमबीच नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।