९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतमा भवन भत्किँदा तीन मजदुरको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीको आजाद बजारमा एउटा निर्माणधीन चारतल्ले भवन भत्किंदा तीन मजदुरको मृत्यु भएको छ । भत्किएको भवनको भग्नावशेषमा पुरिएर तीन कामदारको मृत्यृ भएको हो । छ सात