काठमाडौं । डाक्टर गोaविन्द केसीले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पूरक निवेदन दिनुभएको छ । प्रधानन्यायाधीश जबराको भाइ प्रभु शम्शेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३०
सरकारले गृह मन्त्रालयका तत्कालिन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो ।