१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा उल्लंघन गरेको भन्दै भाटभटेनीलाई ४ लाख जरिवाना

काठमाडौं, जेठ २४ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी सुपर मार्केटलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले