६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ठोरीको सीता गुफानजिकै रहेको सीमा स्तम्भ उखेलियो, स्थानीयद्वारा भारतविरुद्ध नाराबाजी

पर्सा । पर्साको ठोरी गाउँपालिकास्थित सीता गुफानजिकै नेपाल भारत छुट्याउने सीमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा पुरुषोत्तम रामको जन्मभूमि नेपालकै ठोरी आसपासमा रहेको