१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धर्मान्तरण गम्भीर विषय भएको भारतीय सर्वोच्च अदालतको स्वीकारोक्ति

काठमाडौं । भारतको सर्वोच्च अदालतले परोपकारको नाममा धर्मान्तरण गराउन नपाइने भन्दै जबर्जस्ती धर्म परिवर्तनलाई गम्भीर मुद्दाको रुपमा स्वीकार गरेको छ । प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण विरुद्ध