२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय सेनाप्रमुख भ्रमणको पूर्वसन्ध्यामा ‘रअ’ प्रमुख आए काठमाडौं, क–कसलाई गर्नेछन् मन्त्रणा !

काठमाडौं, कात्तिक ५ । भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभएको छ । बुधबार दिउसो विशेष विमान लिएर काठमाडौं ओर्लनुभएका उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्ने

टिआरपी विवादमा नेपालले सिक्नुपर्ने पाठ

लक्ष्मण हुमागाईं, सञ्चार विज्ञ । भारतीय टेलिभिजनमा गएको हप्ता टिआरपी विवादले निकै चर्चा पायो । टेलिभिजनको लोकप्रियता मापन गर्ने माध्यम टेलिभिजन रेटिंङ्ग प्वाईण्ट TRP मा मिलेमतो गरी केही टेलिभिजनले आफुलाई

कपिलवस्तुमा दुईजना भारतीयले बनाए नेपाली नागरिकता

कपिलवस्तु, असोज २५ । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक

लिबियामा सात भारतीय नागरिक अपहरणमा

काठमाडौं । लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन् । लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरण गरिएको हो ।

बिल नभएका सामग्रीसहित काठमाडौंबाट दुई भारतीय पक्राउ

काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका-१४, सोल्टीमोडबाट बिल नभएका विभिन्न सामनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, राजस्थान, लक्ष्मणगढ घर भइ काठमाडौं, ओमबहाल बस्ने ३६ वर्षीय राकेशकुमार

पूर्णकालिन अध्यक्ष चयन गर्न कांग्रेसकी अन्तरिम अध्यक्ष गान्धीको केन्द्रीय समितिलाई आग्रह

काठमाडौं, भदौ ८ । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । उहाँले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु

बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरले गरे आधारहीन दावी

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गर्नुभएको छ । हिजो भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.ले आयोजना गरेको भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय

झापाको सीमा क्षेत्रमा भारतीयसँग सशस्त्र प्रहरीको झडप, चार राउण्ड हवाई फायर

काठमाडौं, साउन ४ । झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब

जब काठमाडौंमा राष्ट्रियताको नारा घन्किन्छ, सीमाका नागरिकमाथि भारतीय सेनाको ज्याजती बढ्छ

नरेन्द्रसिंह कार्की दार्चुला । दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको

नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

काठमाडौं, असार २५ । नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ । नेपालका बारेमा पछिल्ला केही महिनायता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण