१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


राष्ट्रको ढुकुटी सकिने गरी नेकपा नेताहरूले प्रदर्शन गरे– अध्यक्ष केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता,

भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउने सहमति

काठमाडौं । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमति गरेका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण

हिमताल फुटेर वेपत्ता भएका ३ नेपाली सहितको नाम सार्वजनिक, खोजी जारी

काठमाडौं । भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ । स्थानीय प्रशासनले हिजो वेपत्ता हुनेहरुको

देवता खुसी बनाउन आमाले दिइन् ६ वर्षीय छोराको बली

एजेन्सी । भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् । ३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कुर्बानी दिएकी हुन्

भारतमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, ११ जनाको मृत्यु, एक सय भन्दा बढी व्यक्ति बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी

भारतको उत्तराखण्डमा हिमताल फुट्दा १० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काठमाडौं, माघ २५ । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीले बगाउदा १० जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा बढी अझै बेपत्ता छन । चमोली जिल्लाको जोशीमठमा हिमताल

भारतविरुद्धको टेस्ट क्रिकेटमा जो रुटको कीर्तिमानी दोहोरो शतक

काठमाडौं । इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । रुटले पहिलो टेस्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा

भारतको जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा

एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा गरिएको छ । सन् २०१९ अगस्टमा भारतले जम्मु–कश्मीरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपछि सरकारविरुद्ध विरोध

२५ दिनदेखि दुईवटा कुखुरा जेलमा, अनुसन्धानपछि मात्र छाड्ने प्रहरीको भनाइ

एजेन्सी । भारतको तेलाङ्गनामा एउटा अचम्मको घटना भएको छ, जसलाई पढेर तपाईंको हाँसो नरोकिन पनि सक्छ । २५ दिनदेखि तेलाङ्गनाको एक जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही

भारतमा कृषि कानुनको विरोधमा किसानद्वारा चक्काजामको घोषणा

काठमाडौं । भारतमा कृषि कानुनको विरोधमा किसानहरुले आज चक्काजामको घोषणा गरेका छन्। उनीहरुले दिउंसो तीन घण्टा देशभर चक्काजामको घोषणा गरेका हुन् । २६ जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै