१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँदे खोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासियो

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको सडक भासिएको छ । निरन्तरको वर्षापछि राजमार्गअन्तर्गतको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो । पूर्ण रूपमा यातायात सञ्चालन

असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीयको विरोध

गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दासमेत निर्माण हुन नसकेपछि स्थानीयले विरोध जनाएका हुन् ।

बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको तटबन्ध भासियो

तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।

उग्रतारा–मेलौली सडक एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

डडेल्धुरा । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ