८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अष्ट्रेलियामा झण्डै ६ म्याग्निच्युटको भूकम्प, भिक्टोरिया राज्यमा थुप्रै घरहरु भत्किए

एजेन्सी । अष्ट्रेलियामा आज बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार ९ बजेर १५ मिनेट जाँदा भिक्टोरिया राज्यको राजधानी मेलवर्न नजिकै केन्द्रविन्दू बनाएर ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प