काठमाडौं । पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ । दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए ।
काठमाडौं, फागुन १ । कोरोना संक्रमणका कारण पहिलो पटक नेपाली थेरवाद बौद्ध भिक्षुको निधन भएको छ । ३६ वर्षको उमेरमा थेरवाद बौद्ध भिक्षु विनितको लस एन्जलस, अमेरिकामा उपचारका क्रममा शनिवार
विश्व शान्ति विहार, मिनभवनमा भएको महासंघको २४औं साधारणसभाले महास्थविरको अध्यक्षतामा १५ सदस्यीय निर्वाचित समिति गठन गरेको हो ।
काठमाडौं, असार २४ । थाइल्याण्डाका नरेश महावालिरालङ्कनलबाट नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवी प्रदान गर्ने भएको छ । बिहीबार थाइ राजसंस्था र थाई
काठमाडौं, जेठ १५ । थाइल्यान्डका राजपरिवारले कोभिड(१९ महामारीको बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। थाइ नरेश महा बजिरालोङकन फ्रा वजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिबाट
काठमाडौं, साउन १९ । नेपालको आठौं संघनायकमा महासद्धम्मजोतिकधज भिक्षु बोधिसेन महास्थविर पदासीन हुनु भएको छ । सोमबार अखिल नेपाल भिक्षु महासंघले आठौं संघनायकमा भिक्षु बोधिसेनलाई पदस्थापन गरिएको हो । त्यस्तै
काठमाडौं, साउन १० । नेपाली भिक्षु सुगन्ध महास्थविर (डा.अनिलमान शाक्य)लाई थाइल्यान्डका राजा वाचिरालोंगकोनले अतिविशिष्ट धार्मिक महत्वको देवसम्मानसहितको गौरवनीय राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गर्नुभएको छ । यही साउन ७