२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भिजन एक्सलेन्स अवार्डबाट डा. सन्दुकसहित नेत्र विशेषज्ञहरु सम्मानित

काठमाडौं, माघ ९ । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत लगायत विशेषज्ञहरुलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत