प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जुम्ल्याहा भाइजस्तो भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित सहिदहरूप्रति श्रद्धान्जली र प्रतिनिनिसधा विघटन विरुद्धको