एमसीसी सम्झौता संसदमा आएमा आफूले विपक्षमा मतदान गर्ने र त्यसको विरुद्धमा आवाज उठाउन जनतालाई आह्वान गर्ने पनि नेता रावलले बताउनुभयो ।
‘राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिँदैन, यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता संशोधन भयो भने सोचौंला भने त्यतिबेलै भनेका थिए
दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित हुनुभएका रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गर्नुभएको थियो ।
काठमाडौं, पुष २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताउनु भएको छ । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने
पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’
३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।
काठमाडौं । नेकपा एकालेका नेता भीम रावलले चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको
काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् । मतदान गर्न
काठमाडौं, १३ । नेकपा एमाले अध्यक्षका प्रत्यासी भीम रावलले आफू समूहिक निर्णयमा विश्वास गर्ने बताउनु भएको छ । बन्दसत्र स्थलमा संचारकर्मीसँग कुरा गर्दे उहाँले व्यक्तिगत निर्णयले पार्टी नचल्ने भन्दै सामुहिक