२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रानीपोखरीको उद्घाटन कात्तिक ५ गते

काठमाडौं, कात्तिक २ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो

निःशुल्क वितरण गरिएको इन्टरनेटमा अब शुल्क लाग्ने

काठमाडौं, असोज २७ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पप्रभावित ११ जिल्लामा निःशुल्करुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । पपुवा न्यूगिनीमा ६ दशमलब १ म्याग्नीच्युडको भूकम्प आएको छ । विहीबार साँझ यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका हुन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजुर

काठमाडौं, असोज १५ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार

बस्तीमुनि ठूलो पहिरो, घरका आँगन, कोठा र करेसामा धाँजा (भिडियो)

धादिङ, असोज २ । धादिङको खनियावास गाउँपालिकाको सिङगाङ केराबारीका स्थानीयहरु पहिरोको जोखिम भएको भन्दै घर छाडेर हिँड्न बाध्य भएका छन् । ठूलो पहिरोमाथि रहेको बस्तीलाई जुनसुकै बेला पहिरोले तान्ने खतरा

जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने

काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा

फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको

कोचाकोच कारागारमा कोरोना फैलिएपछि स्थिति भयावह

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, भदौ १५ । देशका विभिन्न जिल्लामा रहेका ७१ ओटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । सीमित स्रोत साधान र पूराना एवं जीर्ण भवनमा रहेका

‘छ लाखभन्दा बढी घरहरु पुनःनिर्माणको अन्तिम चरणमा’

काठमाडौं, भदौ ८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना

पुनःनिर्माणबारे तीनदिने राष्ट्रिय परिसंवाद

काठमाडौं, भदौ ६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पाँच वर्षमा भए/गरेका काम र अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । आउँदो सोमबारबाट तीन दिनसम्म चल्ने