२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर : अमेरिकी दूतावास

काठमाडौं । नेपालस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि टेलिफोन र एसएमस सेवा निःशुल्क व्यवस्था गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी

पश्चिम नेपालमा भूकम्प : हालसम्म १३६ जनाको मृत्यु

काठमाडौं । पश्चिम नेपालमा शुक्रवार राति गएको भूकम्पमा परि हालसम्म कम्तिमा १ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै एक सय ६६जना घाइते भएका छन् । भुकम्पमा परि जाजरकोट

भूकम्प प्रभावितको उद्धार जारी, घाइतेको उपचार पहिलो प्राथमिकतामा : गृह मन्त्रालय

काठमाडौं । सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाइते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ । शनिबार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकले यस्तो बताएको

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौं । शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या १२८ मृत्यु पुग्यो

काठमाडौं । पश्चिम नेपालमा गएराति आएको भुकम्पमा परि कम्तिमा १ सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

जाजरकोटमा भूकम्प : मृतकको संख्या बढ्दै

काठमाडौं । पश्चिम नेपालमा शुक्रवार गएको भूकम्प परेर अहिलेसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ । जाजरकोटमा मात्रै मृत्यु हुनेको

जाजरकोटमा भूकम्प : ज्यान गुमाउनेको संख्या ११९ पुग्यो

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट मृत्यु हुनेको संख्या ११९ पुगेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका नलगाढ

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । आज बिहान धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सोमबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । दार्चुलापारी भारतको वतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेट जाँदा ४ दशमलव