८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भूमिसुधार कैलालीका कर्मचारीमा कोरोना, ९ गतेसम्म सम्पूर्ण सेवा बन्द

कैलाली, असोज ७ । भूमिसुधार कार्यालय कैलालीका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत् पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जानकारी दिनुभयो । कर्मचारीमा