१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतका ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

बेलायतमा ओमिक्रोन भेरियन्ट फैलिँदै, एकैदिन १२ हजार १ सयमा संक्रमित

बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरूको संख्या एक करोड १३ लाख ६१ हजार ३ सय ८७ पुगेको बीबीसीले जनाएको छ ।

ओमिक्रोनको भेरियन्ट : डराउनुनपर्ने विज्ञको भनाइ, स्वास्थ्य मापदण्ड पालना आग्रह

भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ

नेपालमा देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टबारे जान्नैपर्ने पाँच जानकारी

धेरैले यस भाइरसको बारेमा बुझ्न चाहेको सन्दर्भमा मन्त्रालयले यसबारेमा केही प्रश्नोत्तर निकालेको छ । यी हुन् मन्त्रालयले निकालेको पाँच प्रश्नोत्तर

कोरोनाको संक्रामक भेरियन्ट फैलिएपछि सतर्कता, पर्यटनमन्त्री आलेद्वारा प्रधानमन्त्रीसँग छलफल

पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने तयारी गनुभएको छ ।

कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी संक्रमतिलाई सहभागी गराइएको थियो ।

कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्राफिक प्रहरी भन्छ- ‘कोभिडको तेस्रो लहरसँग जुध्न तयार छाैँ’

यतिबेला ७ जना होम आइसोलेसनमा रहेका छन् । सरकारले तेस्रो भेरियन्टको कोभिड आक्रामक हुने खतरा औंल्याएपछि अग्रपंक्तिमा काम गर्ने ट्राफिक प्रहरी संस्थागत रुपमै सुरक्षाको पूर्वतयारीमा छ ।

फाइजरले तेस्रो डोज खोपको लागि अनुमति माग्यो, डेल्टा भेरियन्टविरुद्ध पनि काम गर्ने

फाइजरका बिशेषज्ञ डा. मिखेल डलस्टनले एष्ट्राजेनेका खोप लगाएका व्यक्तिले १२ महिना भित्र अर्को एक डोज खोप लगाएमा कोरोना विरुद्धको इम्यूनिटी बढ्ने अनुसन्धानबाट खुलेको बताएका छन् ।

मन्त्रालयका प्रवक्तालाई प्रश्न, ‘नयाँ म्यूटेन्ट भेरियन्ट कत्तिको घातक ?’ (अन्तर्वार्ता)

नयाँ भेरियन्ट देखिएसँग यसको खतरा र संक्रमणको अवस्थाबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलसँग संक्षिप्त कुराकानी गरेका छौं ।