६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रुसले उर्जा आतंक मच्चाएको युक्रेनी राष्ट्रपतिको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाउनुभएको छ । रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो ।

रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने राष्ट्रपति जेलेन्स्कीकाे चेतावनी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरेज्जिया आणविक केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन