२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दी भ्रमण गर्ने पर्यटक बढ्दै

काठमाडौं । म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ३ सय २८ पर्यटकले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ