१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेका बाबुरामको टिप्पणी

ललितपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाउनु भएको छ । शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्रिया