१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । साेही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिनुभएको

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् । दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी

दुश्मनको भन्दा रुसी हतियार कैयौं गुणा शक्तिशाली भएकाे राष्ट्रपति पुटिनको दावी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा प्रणाली दुश्मनहरुको भन्दा कैयौं गुणा शक्तिशाली र आधुनिक भएको दावी गर्नुभएको छ । युक्रेनसँगको झण्डै ६ महिना लामो युद्धमा अपेक्षित सफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले

रुसलाई युद्धकाे मैदानमा पराजित गरेर देखाउन पश्चिमा देशलाई पुटिनको चुनौती

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिमा देशहरु चुनौती दिनुभएको छ । रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको

राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार कीभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नुहुनेछ । रूस र युक्रेन दुवै राष्ट्रसंघका संस्थापक सदस्य हुन् ।

अमेरिकाका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा दिनुभएको छ । उहाँले बिहीबार रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी हत्यारा, तानाशाह र ठगको संज्ञा

रुसी सेनालाई परमाणुअस्त्र तयारी अवस्थामा राख्न राष्ट्रपति पुटिनको आग्रह

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिनु भएको छ । क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उहाँले पश्चिमा राष्ट्रहरूले रुसप्रति

जो बाइडेन र भ्लादिमिर पुटिन शिखर सम्मेलन गर्न सहमत

बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ ।

युक्रेनको सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि