एजेन्सी । अमरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको छ । इन्जुनेटी नामको उक्त हेलिकोप्टर हावामा एक मिनेटभन्दा कम समय जमिनको सतहबाट माथि उडेको बीबीसीले