६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सिन्धुलीको मझुवा गाउँमा सिंचाईको अभाव

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-७ मा कृषि तथा तरकारी उत्पादनका लागि उपयुक्त हावापानी रहेको मझुवा गाउँमा सिंचाई सुविधाको अभाव देखिएको छ । सिन्धुलीमाडीबाट २२ किलोमिटर दूरीमा रहेतापनि सिंचाई सुविधाको अभावले