१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरमा साँझ ७ बजेबाट मतगणना

पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ । सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो । कुम्मायक ४ तिङदेन

संखुवासभामा मंगलबारबाट मतगणना

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट मतपेटिका नआई पुगेको कारण संखुवासभामा मंगलबारबाट मतगणना गर्ने मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको ९ स्थानिय तहबाट मतपेटिका सदरमुकाम आइपुगे पनि भोटखोला गाउँपालिकाबाट

पर्वतमा मतगणना सुरु

पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा दिउँसो सवाँ ४ बजेबाट मतगणना सुरु भएको हो ।

बैतडीमा मतगणना सुरु

बैतडी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्र्तगत बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य सोमबार अपरान्ह साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द

प्रधानमन्त्री देउवाकाे निर्वाचन क्षेत्रमा मतगणना सुरु

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो ।

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने

चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी

सुनसरीमा आज ११ बजेदेखि मतगणना सुरु हुने

सुनसरी । सुनसरीमा आज साेमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । अहिले ४ वटै क्षेत्रमा सर्वदलीय बैठक बसेर सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी

काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु

काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत

काठमाडौं- ३ मा सोमबारदेखि मतगणना

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले