सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।
नेता पुनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनुभयो । पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको
बैतडी । बैतडीका ८ ओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेकोमा जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ८ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ७ पालिकामा विजयी भएको
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरूको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
विहान ८ बजेदेदि सुरु हुने भनिएको मतदान मध्यान्ह १२ बजेपछिमात्र सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला