सर्लाही, भदौ १५ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित मधुवनी गाउँमा गए साँझ दुई समुहबीच झडप हुँदा १७ जना घाईते भएका छन् । मेला लगाउने विषयमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट भएको