१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड ६ दिनदेखि अवरुद्ध

पर्वत । पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत ६ दिनदेखि अवरुद्ध रहेको छ । पर्वतको कुश्मा नगरपालिका अर्मादी र नयाँपुलको बीचमा असार २४ गते ढुङ्गासहित आएको पहिरोका

मध्यपहाडी लोकमार्ग– तीन ठाउँमा पहिरो

पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । निरन्तरको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको

पर्वत-बागलुङ सडकखण्ड २४ घण्टापछि खुल्यो

पर्वत, असार १५ । सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो झरेका कारण गए रातीदेखि

२ दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन

पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुंगा सडक दुई दिन वितिसक्दा पनि खुल्न सकेको छैन । सोमवार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलवार दिनभर पहिरो

लगातारको बर्षाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत बागलुङ सडकखण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गएरातीदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरो खस्दा रातीदेखिनै सडक अवरुद्ध भएको

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको काम धमाधम सुरू

बाग्लुङ । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको काम धमाधम काम भइरहेको छ । पाँच वर्ष अघि कालोपत्रे गर्ने भनिएको जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिन यता धमाधम

एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, बैशाख ९ । बागलुङको निसीखोलामा एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको पाखुते भीरमा सडक फराकिलो बनाउने क्रममा एक्साभेटर पुरिएको हो । बिहीबार बिहान

मध्यपहाडी लोकमार्गको बिजोग अवस्था

बागलुङ, कात्तिक १६ । लामो समयदेखि कालोपत्रे हुन नसकेको मध्य पहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा वर्षौँदेखि नागरिकले सास्ती खेप्दै आएका छन् । बर्खामा हिलाम्मे हुने लोकमार्ग हिउँद लाग्दा धुलाम्मे हुँदा