२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकियो

काठमाडौं, कात्तिक १४ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको सो आयोजना २०७९ पुसभित्र सक्ने