काठमाडौं । भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीबासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप