९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मोरङको मनमोहन विश्वविद्यालयका पदाधिकारीद्वारा बजेट माग

विराटनगर । प्रदेश-१ को मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारीले यस विश्वविद्यालयलाई सरकारले चासो नदिएको गुनासो गरेका छन् । प्रदेश प्रदेश-१ काे नै गौरवको विश्वविद्यालय भएपनि सरकारले चासो नराख्दा समस्या उत्पन्न भएको