८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भ्यालेन्टाइन डेलाई लक्षित गर्दै चलचित्र ‘मनसँग मन’ प्रदर्शन हुने

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित चलचित्र ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन