१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनसुन बाहिरियो

काठमाडौं, असोज ३० । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन)देखि नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबार (आज)देखि बाहिरिएसँग मौसम घमाइलो

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौं, असोज २८ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र

साझा प्रयासबाट विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासबाट प्राकृतिक विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित ‘भर्चुअल’ कार्यक्रमलाई

पोखरामा ‘रेकर्ड ब्रेक’ वर्षा

पोखरा, असोज १० । पोखरामा सन् २०२० को नौ महिनामा भएको वर्षाले ५० वर्षयताकै रेकर्ड तोडेको छ । जल तथा मौसम विज्ञान कार्यालय, पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकालकाअनुसार सन्

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौं, असोज ७ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त

काठमाडौंमा वर्षा, केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

काठमाडौं, असोज ५ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सोमबार दिउँसो वर्षा भएको छ । प्रदेश नम्बर-१, प्रदेश नम्बर-२ तथा वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र

जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने

काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा

तीन दिन वर्षाको सम्भावना

काठमाडौं, भदौ २६ । आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा

मनसुन सक्रिय: तीन दिन देशभर वर्षा हुने

काठमाडौं । नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा

मनसुन सक्रिय हुँदा चितवनका ८० प्रतिशत रोपाइँ सकियो

डेलराज रानाभाट (ईमेज)चितवन, साउन १९ । मनसुन सक्रिय हुनु र लिफ्ट सिँचाई आयोजनाले पानी पठाउन थालेपछि चितवनमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने पूर्वी चितवनका सबै