१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ । सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो

आज विश्व योग दिवस : नेपालमा पनि योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज नवौं अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि योग तथा योगबाट हुने फाइदाका विषयमा जनचेतनामूलक कार्यक्रमहरु गरी यो दिवस मनाईदै छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि अन्तर्राष्ट्रिय

आज विश्व वातावरण दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज जुन ५ तारिख । नेपालमा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण

विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । “खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो ।

आज सगरमाथा दिवस, मानव पाइला परेको ७० वर्ष पूरा

काठमाडौं । सोमबार अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख दिन नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा

बुटवलमा आज जितगढी उत्सव मनाइँदै

काठमाडौं । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जीतगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइँदैछ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले

आज विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस

सप्तऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै

काठमाडौं । सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् । यस पर्वमा व्रतालु महिला

आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्त रूपमा विश्व आदिवासी दिवस मनाइरहेका छन् ।