७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एक साताभित्रै सर्लाहीमा ५० बेडको क्वारेन्टिन र फुड बैंक स्थापना गर्ने कांग्रेस नेता आचार्यको घोषणा

सर्लाही । कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा कांग्रेसका नेता तथा समाजसेवी मनोज आचार्यले आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिन