६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नख्खु कारागारभित्रको मानसिक अस्पतालमा विरामीको चाप धान्नै मुस्किल

काठमाडौं, पुस २६ । देशभरका कारागार बन्दीको मानसिक रोगको उपचार गर्ने ललितपुरस्थित नख्खु कारागारभित्रको मनोसामाजिक बन्दी अस्पताल विरामीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । २५ शैय्याको उक्त अस्पतालमाथि सयौं