काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे । बजेट भाषण हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागकाे
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपाधारा ३ बमोजिम अल्पमतको सरकार बनेपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।
सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले वीर अस्पतालको नयाँ भवनमा कोभिड विशेष अस्पताल बनाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु
मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रिमण्डलमा पुनः समावेश गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आजको मन्त्रिपरिषद् बैठकमा पेश गनुहुने भएको छ ।
माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको