८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


श्रमजीवि पत्रकारले उचित पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । आईतवार न्युनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री