१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यसरी खोलिँदै छ, सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर

काठमाडौं, मंसिर ३० । पशुपतिनाथको मन्दिर बुधबार (भोलि)बाट सर्वसाधारणका लागि पुनः खुला हुंदैछ । कोरोना महामारीका कारण झन्डै आठ महिनादेखि बन्द मन्दिरमा मंगलबार बिहान राष्ट्रपति विद्यादेवी झण्डारीले क्षमापूजा गर्नुभएको थियो

ऐतिहासिक ठाउँहरु युग–युगसम्म बचाउनुपर्ने सबैको दायित्व : संस्कृतिमन्त्री

काठमाडौं, मंसिर ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साँस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताउनुभएको छ । मावन सभ्यताको विकासको प्रतीकका रुपमा रहेका सम्पदाहरुको संरक्षण

धर्मस्थलीबाट देवीको मूर्ति चोरी

अपडेट: काठमाडौं, मंसिर १० । काठमाडौंको धर्मस्थलीस्थित नारायण मन्दिर परिसरमा रहेको प्राचीन देवीको मूर्ति चोरी भएको छ । चोरी भएको मूर्ति भृकुटी ताराको भएको जनाइएको छ । स्थानीय बासिन्दाले प्रहरीमा

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैंचा बनाइने

काठमाडौं, मंसिर ३ । काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैंचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित

काठमाडौं, कात्तिक १५ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीन नारायण एवं ‘कहीँ नभएको जात्रा

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौं, कात्तिक ८ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

राष्ट्रपति विद्या भण्डारीबाट रानीपोखरी उद्घाटन, ग्रन्थकूट शैलीमा ठडियो बालगोपालेश्वर मन्दिर

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार

डोटीका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न

नवरात्रमा मन्दिर नखोल्न गृहको निर्देशन

काठमाडौं, असोज ३० । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने

वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्धारको शिलान्यास

ललितपुर, असोज २ । ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ । उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख