१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पृथ्वी जयन्तीलाई पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावनाविपरीत कार्य : यादव

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जन–आन्दोलनको मर्म र भावनाविपरित कार्य भएको बताउनु भएको