६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्याे

काठमाडाैं । तनहुँको आबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्याङदी नदीमा पानीको बहाव कम भएर उत्पादनमा कमी आएको हो