२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपाल र ठाकुरद्वारा नयाँ नामसहितको पार्टी दर्ताका लागि निवेदन दर्ता, आयोगद्वारा प्रक्रिया सुरु

नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखिएको छ । यसअघि ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिएको थियो ।

जसपा : पाँच सांसद्ले छाडे ठाकुर पक्ष, यादव पक्षको बैठकमा सहभागी

यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् । निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।