१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाअभियोग दर्ता हुँदैमा कुनै पनि पदाधिकारी निलम्बित नहुने सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा रहेका कुनै पदाधिकारीविरुद्ध महाअभियोग दर्ता हुँदैमा उनीहरु निलम्बित नहुने फैसला गरेको छ । ६ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा