काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको
वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको एमालेको निष्कर्ष छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो । करीब २
स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने प्रस्ताव गरेको थियो ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
क्रियाशील सदस्यता विवाद र नेतृत्वका आकांक्षीहरूको अनिच्छाले पछिल्लो पटक तय गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।
स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।
यसअघि कार्तिक २७ देखि ३० गतेसम्म गर्ने तय गरे पनि महाधिवेशन केन्द्रीत आवश्यक तयारी नपुगेको भन्दै पूर्वनिर्धारित मिति परिमार्जन गरेको छ ।
आफू कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म टुंगो नलागेको भन्दै कोइरालाले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।
पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।