समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक डाक्नु भएको हो । पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठक
काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । महाधिवेशनको मिति र कार्यतालिका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको उहाँका स्वकीय सचिव
महाधिवेशन केन्द्रीत पछिल्लो कार्यतालिकाले तय गरेको वडा र पालिकास्तरको अधिवेशन प्रभावित हुने निश्चित भएको छ । पुरानै विधि र प्रक्रियालाई अपनाएर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने नेताहरूको निष्कर्ष छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले दबाब बढाएको छ । महाधिवेशनको प्रक्रिया तत्काल सुरु गर्न यो समुहले पार्टी सभापति शेर बहादुर
साउन ११ गते प्रदेश अधिवेशन सकेर, केन्द्रमा भाद्र १० गते नयाँ कार्यसमिति घोषणा गर्ने कार्यतालिका निकालेको छ । तर, कोरोनाका कारण अब विकल्प नखोजी कांग्रेसलाई सुःख छैन ।
त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले
यस्तै, बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।